अमेरिकाले कोरोनाबाट बच्न २० लाख वटा खोप तयार पारिसक्यो : ट्रम्प

न्यूयोर्क । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले देशलाई कोरोना भाइरसबाट बचाउन २० लाख वटा खोप तयार पारिसकेको दावी गरेका छन् । नियमित पत्रकार सम्मेलनका क्रममा उनले खोप तयार भएको जानकारी दिएका हुन् । ट्रम्पले खोपको सुरक्षित र प्रभावकारी प्रयोगबारे बैज्ञानिक प्रमाणिकरण हुने हुन बाँकी रहेको उल्लेख गरेका छन् । उनले खोप कुन कम्पनीले प्रयोग गरेको र … Continue reading अमेरिकाले कोरोनाबाट बच्न २० लाख वटा खोप तयार पारिसक्यो : ट्रम्प